वर्ष खेलाडीका लागि मनोनयनमा को को ?

२०७३ चैत्र ३१ गते १४:१६ मा प्रकाशित


player-of-the-yearचैत ३१ – यो वर्षको पिएफए वर्ष फुटबल खेलाडी अवार्डका लागि ६ जना खेलाडी मनोनयनमा परेका छन् । प्रोफेशनल फुटबलरस एशोसिएशनले प्रदान गर्ने वर्ष खेलाडीको अवार्डका लागि मनोनयनमा परेका खेलाडीको नाम बिहीबार सार्वजनिक गरिएको हो ।

पिएफए वर्ष खेलाडीका लागि चेल्सीका इडन हजार्ड र एन’गोली कान्टे, टोटनह्यामा ह्यारी केन, म्यानचेस्टर युनाइटेडका जाल्टन इब्राहिमोविच, एभर्टनका रामेलु लुकाकु र आर्सनलका एलेक्स सान्चेज मनोनयनमा परेका छन् । गएको वर्ष यो अवार्ड लेस्टर सिटीका फरवाड रियाद महरेजले पाएका थिए । यस्तै पिएफए योङ प्लेअर अफ द एअरका लागि डेल अली, रामेलु लुकाकु, माइकल केएने, जोर्डन पिकफोर्ड, लिरोय साने र ह्यारी केन मनोनयनमा परेका छन् ।

You may also Like this

थप समाचार

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

होटलमा खबौँ लगानी
होटलमा खबौँ लगानी

काठमाडौ, असोज २ । होटल एसोसिएसन अफ नेपाल ९हान०ले होटल व्यवसायमा खर्बौंको लगानी भएको भन्दै त्यसअनुसारको पर्यटकीय पूर्वाधार विक ...

गुगलविरूद्ध मुद्दा दायर
गुगलविरूद्ध मुद्दा दायर

काठमाडौँ, असोज २ । गुगलविरुद्ध तीन जना महिला कर्मचारीले मुद्दा हालेका छन्। समान काम गर्ने भए पनि पुरुष कर्मचारीको तुलनामा आफू ...

गर्लफ्रेण्ड गिन्नीसँग कपिलले गरे ‘ब्रेकअप’ !
गर्लफ्रेण्ड गिन्नीसँग कपिलले गरे ‘ब्रेकअप’ !

एजेन्सी, भदौ ३० । भारतका लोकप्रिय कमेडियन कपिल शर्मा हिजोआज निकै चर्चामा छन्। उनको स्वास्थ्य अवस्था खराब भएका कारण उनको शो नै ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...