निर्वाचनलाई मौसमको चुनौती, ३१ गते पूर्वी नेपाल र उपत्यकामा पानी पर्ने

२०७४ बैशाख २९ गते ०८:३३ मा प्रकाशित


pani-paryo२९ वैशाख, काठमाडौं । पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशामा पूवी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान गरेका छ ।

त्यस दिन दिउँसो र बेलुका वर्षा हुने अनुमान छ । ‘वर्षाले निर्वाचनमा मतदातालाई असर गर्ने देखिन्छ । तर, मनसुनको समयजस्तो लामो अवधि नभएर छोटो अवधिको वर्षा हुने अनुमान छ,’ महाशाखाका मौसमविज्ञ समीर श्रेष्ठले भने ।


विभागका अनुसार शुक्रबार काठमाडौं उपत्यकासहित देशभरको मौसममा आंशिक बदली हुनेछ । मध्य र पूर्वी नेपालमा मेघ गर्जनसहित वर्षा हुने खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

You may also Like this

थप समाचार

वीर अस्पताल दुई वर्षदेखि रेडियोथेरापीविहीन !

काठमाडौं, साउन ८ । वीर अस्पतालमा गत वर्ष क्यान्सर रोगपीडित करिब ६ सय बिरामी भर्ना भए । यीमध्ये ४ सय ५० लाई रेडियोथेरापी गर्नु ...

सिंहदरबारभित्रै आइएनजिओको ९० अर्व !
सिंहदरबारभित्रै आइएनजिओको ९० अर्व !

६ साउन, काठमाडौं । आन्तरिक सुरक्षाका लागि निक्कै संवेदनशील मानिएका मन्त्रालयसहित संबैधानिक आयोगमा समेत अन्तर्राष्ट्रिय गैरसरक ...

श्रीलंका हिँडेका ८ नेपाली युवती एयरपोर्ट बाटै फर्किए
श्रीलंका हिँडेका ८ नेपाली युवती एयरपोर्ट बाटै फर्किए

काठमाडौं, साउन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आड ...

नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी

काठमाडौं, साउन ५ । अण्डर-नाईन्टिन विश्वकप क्रिकेटको लागि एसियाली समूहको छनोट खेलमा नेपालले अफ्गानिस्तानसाग लज्जास्पद हार वेहो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...