निर्वाचन सुरक्षाः बुथमा हतियारसहित २८ प्रहरी

२०७४ बैशाख २५ गते ०८:३१ मा प्रकाशित


police२५ वैशाख, काठमाडौं । आगामी आइतबार हुने पहिलोृ चरणको स्थानीय तह निर्वाचनको पत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार ९पेस्तोल० सहित प्रहरी निरीक्षकको कमान्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् । मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

पहिलो चरणको निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका दुई सय ३ स्थानीय तहका लागि निर्वाचन आयोगले १ हजार बुथ तय गरेको छ । यी प्रत्येक बुथमा म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले सुरक्षा दिनेछन् ।


भित्री, मध्य र बाहिरी घेरा बनाएर तीन तहमा सुरक्षाकर्मी परिचालन हुनेछन् । नागरिक दैनिकका अनुसार, निर्वाचनमा २३ हजार नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट १८ हजार, सेना ४५ हजार र म्यादी प्रहरी १८ हजार परिचालन हुनेछन् ।

You may also Like this

थप समाचार

बांगाबगरमा भिषण पहिरो, महाकाली राजमार्ग ठप्प
बांगाबगरमा भिषण पहिरो, महाकाली राजमार्ग ठप्प

७ साउन । गए राति परेको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सतबाँझदेखि–गोकुलेश्वर सडकखण्डअ ...

श्रमिक आन्दोलनमा गिरिजाबाबुको अतुलनीय योगदानः पूर्वराष्ट्रपति यादव
श्रमिक आन्दोलनमा गिरिजाबाबुको अतुलनीय योगदानः पूर्वराष्ट्रपति यादव

काठमाडौँ, साउन ७ । पूर्व राष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फ ...

मेगा बैंकले गर्यो यस्तो घोषणा !
मेगा बैंकले गर्यो यस्तो घोषणा !

७ साउन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सात वटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा गरेको छ । ...

‘बीपीको निधनपछि नै कांग्रेसले बाटो बिरायो’
‘बीपीको निधनपछि नै कांग्रेसले बाटो बिरायो’

काठमाडौं, साउन ६ । बीपी कोइरालाको आदर्शमा नहिँडेका कारण स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको लज्जास्पद हार भएको जिकिर सरोक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...