स्थानीय निर्वाचनप्रति चीनको यस्तो प्रतिक्रिया

२०७४ जेष्ठ १ गते ०८:५१ मा प्रकाशित


nepal-china१जेठ । उत्तरी छिमेकी चीनले नेपालमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग आइतबार बेइजिङमा भएको द्वीपक्षीय वार्तामा चिनियाँ प्रधानमन्त्री वाङ याङले पहिलो चरणको स्थानीय तह निर्वाचन भएबाट नेपालमा राजनीतिक स्थायीत्व, विकास तथा जनताको जीवनस्तर उकास्न मद्धत पुग्ने विश्वास व्यक्त गरे।

चीनले यसअघि स्थानीय चुनावका लागि नब्बे लाख चिनियाँ युयान नेपाललाई सहयोग गरेको थियो।

You may also Like this

थप समाचार

कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर
कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर

१ असोज, काठमाडौ । हिजोराती धनुषामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको नगराइन नगपालिका – ८ अकौरामा भएको ...

एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?
एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?

काठमाडौं, भदौ ३० । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका ...

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती
मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

२९ भाद्र, काठमाडौ । तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् ...

सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !
सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !

२९ भाद्र । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...