नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ ले गर्यो चुनाबी भेटघाट कार्यक्रम

२०७४ असोज २२ गते ०९:२९ मा प्रकाशित


congress program, ganeshthan 1

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ ले प्रदेश सभा क को भेटघाट एवं चियापान कार्यक्रम चाबहिल, गणेशस्थान चौरमा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं ४ का सभासद गगन थापा रहेका थिए भने काठमाडौँ क्षेत्र नं ४ का क्षेत्रीय सभापति राजु श्रेष्ठ, स्थानिय नेताहरु तथा स्थानिय व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संयोजन भने बिनोद दवाडीले गरेका थिए ।

congress program, ganeshthan
आउदो प्रदेश एवं केन्द्रको निर्वाचनको तिब्र तयारीमा जुटेको काँग्रेसले प्रचार एवं नियमित कार्यक्रमको तालिका क्षेत्र भरी आफ्नो इकाई मार्फत संगै लिएर जाने योजना गरेको छ ।

congress program, ganeshthan 2

कार्यक्रममा बाम तालमेल बारे गगन थापाले प्रदेश सभाका स्थानीय नेता र कार्यकर्तालाई पार्टी केन्द्रीय कमिटिको योजना एवं निर्देशन प्रस्तुत गरेका थिए ।

You may also Like this

थप समाचार

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?
रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी ब ...

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...