फिफा वरियतामा नेपाल ६ स्थान माथि चढ्यो, अर्जेन्टिना पहिलोमै

२०७३ पुस २८ गते १६:३१ मा प्रकाशित


fifa-काठमाडौं, पुस २८ – विश्व फुटबल वरियतामा नेपाल ६ स्थान माथि उक्लिएर १ सय ७५ औं स्थानमा पुगेको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल दक्षिण एसियामा चौथो स्थानमा छ । गएको महिना नेपाल १ सय ८१ औँ स्थानमा थियो । दक्षिण एसियामा भारत पहिलो (१२९), माल्दिभ्स दोस्रो (१४५) , अफगानिस्तान तेस्रो (१५१), भुटान पाँचौ (१७६), बंगलादेश छैठौँ (१९०), श्रीलंका सातौँ (१९६) र पाकिस्तान आठौँ (९१९७) स्थानमा छ । विश्व वरियतामा अर्जेन्टिना पहिलो स्थानमा छ । ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छ ।

उत्कृष्ट १५ देश-

अजेन्टिना

ब्राजिल

जर्मनी

चिली

बेल्जियम

कोलम्बिया

फ्रान्स

पोर्चुगल

उरुग्वे

स्पेन

स्वीटजरल्याण्ड

वेल्स

इंग्ल्याण्ड

क्रोयसिया

पोल्याण्ड

You may also Like this

थप समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिस ...

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा
प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग ...

एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग
एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लगनखेलले ललितपुरको हात्तीबनमा रहेको नवकिरण बाल आश्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । शा ...

काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा
काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...