नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर, मूल्य उकालो लाग्दै

२०७४ साउन २४ गते ११:३० मा प्रकाशित


exchange-rat3काठमाडौं, साउन २४ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १४ पैसा र विक्रिदर २७ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९६ पैसा र विक्रिदर २८ रुपैयाँ १२ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७१ पैसा र विक्रिदर २७ रुपैयाँ ८७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ७६ पैसा र विक्रिदर २३ रुपैयाँ ९० पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०१ पैसा र विक्रिदर ९ रुपैयाँ ०६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३७ रुपैयाँ ०८ पैसा छ भने विक्रिदर ३ सय ९८ रुपैयाँ ०६ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ६९ रुपैयाँ ८७ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

You may also Like this

थप समाचार

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?
रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी ब ...

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...