‘नेपाल लिटिल आईकन–२०१७’ को उपाधि घटराज कि रिहानालाई

२०७४ कार्त्तिक १६ गते ०१:१४ मा प्रकाशित


little icon rihana bhattarai

काठमाडौँ । ‘नेपाल लिटिल आईकन–२०१७’ को उपाधि घटराज मेमोरियल स्कुलकि कक्षा ५ मा अध्यनरत छात्रा रिहाना भट्टराईले जितेकी छिन् । शुक्रबार राष्ट्रिय नाचघर जमलमा भएको उक्त प्रतियोगितामा ४१ स्कुलका प्रतिस्पर्धिहरुलाई उछिन्दै रिहाना पहिलो भएकी थिइन् ।

little icon
प्रतियोगितामा जिज्ञासा न्यौपाने दोश्रो, कनिस्का खतिवडा तेश्रो, आयाशी चन्द चौथो र लाक्पा शेर्पा पाचौ भएकी थिइन् भने मोस्ट पपुलर अवार्डको उपाधि अन्द्रिपा तामाङ जितेकी छिन् ।

little icon group photo

You may also Like this

थप समाचार

डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत
डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत ...

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास
गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास

काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...

विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो
विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो

काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...

टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?
टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?

काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...