‘नेपाल लिटिल आईकन–२०१७’ ब्वाइजको उपाधि इन्टरनेशनल जोसेफका प्रनेशलाई

२०७४ कार्त्तिक १६ गते ०१:५० मा प्रकाशित


Pranesh shrestha I internation josepha

काठमाडौँ । एएनपी मिडियाको आयोजनामा भएको नेपाल लिटिल आईकन–२०१७ व्वाइजको उपाधि इन्टरनेशनल पब्लिक स्कुलका कक्षा ७ मा अध्यनरत छात्र प्रनेश श्रेष्ठले जितेका छन् । शुक्रबार राष्ट्रिय नाचघर जमलमा भएको उक्त प्रतियोगितामा ४१ स्कुलका प्रतिस्पर्धिहरुलाई उछिन्दै प्रनिस पहिलो भएका थिए ।

little icon group photo
प्रतियोगितामा अनुपम आचार्य दोश्रो, याचन खड्का तेश्रो भएका थिए भने मोष्ट पपुलर अवार्डको उपाधि सोनम शेर्पाले जितेका थिए ।

little icone pranesh

 

You may also Like this

थप समाचार

दशौँ ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंट हुँदै
दशौँ ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंट हुँदै

काठमाडौँ । धापासिमा रहेको ओडिसी इन्टरनेशनल एकेडेमीको आयोजनामा दशौँ ओडिसी अन्तरविद्यालय जुनियर छात्र र सिनियर छात्रा बास्केटब ...

प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप सुरु
प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप सुरु

काठमाडौँ । नेपाल पेसापालो एसोसियशनको आयोजनामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप बिहिबारबाट सानोगौचरणमा सुरु भएको छ । र ...

गायक शक्तिले ल्याए ‘ऐना रहेछ’
गायक शक्तिले ल्याए ‘ऐना रहेछ’

काठमाडौँ । नेपाली लोक दोहोरी गायक शक्ति चन्दले लोक दोहोरी गित ‘ऐना रहेछ’ बोलको गीत बजारमा ल्याएका छन् । शक्ति चन् ...

प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुँदै
प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुँदै

काठमाडौँ । नेपाल पेसापालो एसोसियशनको आयोजनामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुने भएको छ । माघ २ गतेदेखि ५ गतेसम्म चल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...