नेपाल आइडल टप-३ प्रतिस्पर्धी निशान लाई भव्य स्वागत

२०७४ भदौ २७ गते १४:५१ मा प्रकाशित


nishanविराटनगर, भदौ २७ । नेपालको पहिलो र सर्वाधिक रुचाईएको रियालिटी शो नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईलाई विराटनगर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । नेपाल आइडल टप थी्र मा पर्न सफल निशान आयोजक एपी वान १ टिभीको व्यवस्थापनमा गृह जिल्ला पुगेका हुन् ।

बिहान ११ बजे विराटनगर पुगेका उनको स्वागतमा ठूलो संख्यामा उनका शुभचिन्तक तथा आफन्तसमेत पुगेका थिए । उनले त्यहाँ उपस्थित शुभचिन्तकको आग्रहमा बिनाट्र्यायक ‘छोरीभन्दा आमा तरुनी’, ‘तुलसी आँगनमा रोपौंला’लगायत गीत गाए ।

स्थानीयको बाक्लो उपस्थितिमा न्यानो स्वागत पाएका निशानले प्रस्तुति दिँदै आफूलाई धेरैभन्दा धेरै भोट दिएर नेपाल आइडल बनाउन सहयोग गर्न अपिलसमेत गरे ।

You may also Like this

थप समाचार

ओम कुमारको पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक (फोटोफिचर)
ओम कुमारको पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक (फोटोफिचर)

काठमाडौँ । युवा लेखक ओम कुमार मगरद्धारा लिखित पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक भएको छ । शनिबार बौद्ध स्थि ...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । चैत पहिलो साता लि ...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...