नेपाल आइडलः टप ३ प्रतिस्पर्धी निशान बुद्ध, र प्रतापले टुडिखेलमा धमाका मच्चाए (भिडियो)

२०७४ असोज १ गते १२:४३ मा प्रकाशित


nepal-idol-top3१ असोज, काठमाडौँ । सर्वाधिक रुचाइएको नेपालको पहिलो साङ्गीतिक रियालिटी शो नेपाल आइडलका टप ३ का प्रतिस्पर्धीहरुले बिषेश कन्सर्टमा धमाका मच्चाएका छन् । शनिबार टुडिखेलमा सम्पन्न बिषेश कन्सर्टमा निशान, प्रताप र बुद्धले आफ्ना बिशेष प्रस्तुतिमार्फत दशौ हजार दर्शकलाई मनोरञ्जन गराएका हुन् ।

उक्त कन्सर्टमा दर्शकहरुले टुडिखेल खचाखच भरिएको थियो । टप ३ प्रतिस्पर्धीहरुले प्रस्तुती दिदाँ सुरक्षाकर्मीलाई समेत भिड थेग्न हम्मेहम्मे परेको थियो । तिनै जना प्रतिस्पर्धीहरुले आफूलाई अत्यधिक भोट दिई नेपाल आइडल बनाउन आग्रह समेत गरेका थिए ।

नेपाल आइडलको गा्रन्ड फिनाली २२ सेप्टेम्बरमा कतारको सनायामा हुदैँछ ।

हेर्नुहोस् विषेश कन्सर्ट::

You may also Like this

थप समाचार

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न
६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि  ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय ...

फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार
फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...