नीयो नेपाल को सहकार्यमा अन्तर कलेज स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न ।

२०७४ माघ २२ गते १९:५५ मा प्रकाशित


neo nepal 2_1
काठमाण्डौ माघ २२ ः शिक्षा क्षेत्रमा विद्यार्थिको भविस्य तथा बिभिन्न शैक्षिक गतिवीधी संचालन गर्दै आएको नियो नेपालको अग्रसरता तथा सस्कृती विस्व बिद्यालयको सहकार्यमा अन्तर कलेज स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

बिभिन्न कलेजका विद्यार्थीको सहभागीतामा सम्पन्न उक्त प्रतियोगीता डिएभी कलेजको हलमा संचालन भएको थियो । प्रथम हुनेलाई १८ हजार नगद,दोस्रो हुनेलाई १२ हजार तथा तेस्रो हुनेलाई ८ हजार नगद पुरस्कार रहेको सो प्रतियोगीतामा क्रमस एसओएस कलेज प्रथम,डिएभी स्कुल दोस्रो र एसओएस कलेजनै तेस्रो स्थान प्रप्त गर्न सफल भएका थिए ।

neo nepal photo 1
सो अबसरमा विद्यार्थीको भविस्य उज्वल बनाउनका लागी उनीहरुले निर्बाहा गर्नुपर्ने भुमिकाको विषयमा समेत अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो ।

You may also Like this

थप समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिस ...

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा
प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग ...

एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग
एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लगनखेलले ललितपुरको हात्तीबनमा रहेको नवकिरण बाल आश्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । शा ...

काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा
काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine