नेमकिपाको पूरै प्यानल विजयी

२०७४ जेष्ठ ३ गते ११:१२ मा प्रकाशित


madal_1३ जेठ, भक्तपुर । भक्तपुर नगरपालिका– ३ मा नेपाल मजदुर किसान पार्टीका राजकृष्ण गोरा नेतृत्वको पूरै प्यानल विजयी भएको छ ।

कूल सदर मत ३८९७ मा १६ सय ६९ मत ल्याएर नेमकिपाका वडाध्यक्ष उम्मेदवार विजयी गोरा विजयी बनेका हुन् । उनलाई पछ्याएका काग्रेस उम्मेदवारले ११४० मत ल्याए ।


यो वडामा विजयी महिला सदस्यले १६०७, दलित महिला सदस्यले १६०९, खुला सदस्यले १५९७ र १५९१ मत प्राप्त गरेका छन् ।

भक्तपुर नगरपालिकामा नेमकिपाका मेयर उम्मेदवारले लिड गरिररहेका छन् । नेमकिपाका मेयर उम्मेदवार ६४२७ र उपमेयर ६१०८ मतका फराकिलो अग्रता बनाउँदै अघि बढिरहेका छन् । नेपाली काग्रेसका मेयर उम्मेदवारले ३६३७ र उपमेयरले ३३९६ प्राप्त गर्दा एमालेका मेयर १७०८ र उपमेयर १९०० मतका साथ तेस्रो स्थानमा छन् ।

You may also Like this

थप समाचार

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...