नेयमार बने विश्वकै प्रभावशाली फुटबलर

२०७४ बैशाख ८ गते १६:४७ मा प्रकाशित


neimar-_1८ बैशाख, काठमाडौं । बार्सिलोनाका ब्राजिलियन स्टार नेयमार विश्वकै प्रभावशाली फुटबलर बनेका छन् ।

अमेरिकी पत्रिका टाइमले २०१७ का विश्वका सर्वाधिक प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ ।

यो सूचीको ८ खेलाडी पनि परेका छन् । फुटबलरबाट भने २५ वर्षे नेयमार एक्ला हुन् ।

टाइममा पूर्व फुटबलर डेभिड बेकहृयामले नेयमार प्रभावशाली फुटबलर भएको बताए । उनले नेयमारकै मदतमा बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेनलाई ६(१ ले हराएको स्मरण गरेका छन् ।

अहिले लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धामा नेयमार थपिएको उनले बताए ।

You may also Like this

थप समाचार

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...