८ बैशाख, काठमाडौं । बार्सिलोनाका ब्राजिलियन स्टार नेयमार विश्वकै प्रभावशाली फुटबलर बनेका छन् ।
अमेरिकी पत्रिका टाइमले २०१७ का विश्वका सर्वाधिक प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ ।
यो सूचीको ८ खेलाडी पनि परेका छन् । फुटबलरबाट भने २५ वर्षे नेयमार एक्ला हुन् ।
टाइममा पूर्व फुटबलर डेभिड बेकहृयामले नेयमार प्रभावशाली फुटबलर भएको बताए । उनले नेयमारकै मदतमा बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेनलाई ६(१ ले हराएको स्मरण गरेका छन् ।
अहिले लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धामा नेयमार थपिएको उनले बताए ।
काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...
स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...
२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...
काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...