नेइमारको बार्सिलोना छोड्ने तयारी

२०७४ बैशाख २ गते १३:०९ मा प्रकाशित


neimar-1वैशाख २ – बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमारले क्लब छोड्न लागेको खबर आइरहेको छ । च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेनसँगको खेलमा ६–१ को ऐतिहासिक पुनरागमन गर्दा महत्वपूर्ण भूमिका खेलेका नेइमारमाथि युभेन्टससँगको खेलमा फोकस गुमाएको आरोप लागेको छ । लियोनल मेस्सी नेमारमाथि आक्रोशित भएका खबर पनि आएका छन् । यही बिचमा कीर्तिमानी मूल्यमा नेइमारलाई अनुबन्ध गर्न क्बलहरु इच्छुक रहेका खबर छन् । यसमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड सबै भन्दाअघि छ । यस्तै पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटीले पनि इच्छा देखाएका छन् । युनाइटेड नेइमारलाई भित्र्याउन उनलाई किन्न तिर्नु पर्ने एक सय ७० मिलियन पाउण्ड स्ट्रलिङ तिर्न तयार देखिएको खबर बेलायती पत्रिका एक्सप्रेसले जनाएको छ । नेइमारलाई बेचेर आउने पैसा बार्सिलोनाले पाउलो डिबाला वा किलिएन एमबाप्पेलाई भित्र्याउन खर्च गर्ने जनाइएको छ ।

neimar-

You may also Like this

थप समाचार

मन्त्रीपरिषद बैठक सकियो, यस्ता छन् निर्णय !
मन्त्रीपरिषद बैठक सकियो, यस्ता छन् निर्णय !

१२ साउन, काठमाडौं । मन्त्रीपरिषदको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले १९ जना मन्त्री थपेसँगै सिंहदरबारमा पहिलो प ...

खोलामा बस खस्यो, दुईको ज्यान गयो, दुई हराए, ३० गम्भीर

१२ साउन । कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा यात्रुबहाक बस खसेको छ । विहिबार दिउँसो ना ५ ख ६३९५ यात्रुबहाक बस खस्दा ...

बलात्कारको बदला बलात्कार...
बलात्कारको बदला बलात्कार...

१२ साउन । पाकिस्तानको पञ्जाव प्रान्तस्थित एउटा गाउँमा पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा बलात्कार गरिएको घटना प्रकाशमा आ ...

स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !
स्तरोन्नतिमै सकियो १७ करोड, अवस्था ज्यूका तिउ !

काठमाडौं, साउन १२ । कर्णाली राजमार्गको सुर्खेतदेखि गम्गडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ । कुल एक स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...