नेवरहुड र टिआईए सेमिफाइनलमा प्रवेश

२०७४ मंसिर ११ गते २१:५९ मा प्रकाशित


neighbourhood

काठमाडौँ । सोसाईटी फर एजुकेशनल एक्टिभिटिज् एण्ड डेभलपमेन्ट (सिड) ले आयोजना गरेको उपत्यकाव्यापी अन्तरविद्यालय फुटबल अन्तर्गत मण्डिखाटारमा रहेको नेवरहुड इंग्लिस हाई स्कुल र हात्तिगौडामा रहेको टिआईए स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

neighbourhood english high school
सोमबार भएको खेलमा टिआइएले प्रोलिफिक हाई स्कुललाई पराजित गर्यो । त्यस्तै नेवरहुडले सेन्ट जोसेफ एकेडेमीलाई पराजित गरी सेमीफाइनलमा स्थान सुरक्षित गर्यो ।
यसैगरी मंगलबार काष्ठमाण्डप विद्यालय विरुद्ध नेशनल युनाईटेड र बागमति स्कुल विरुद्ध नवोदित विद्या कुञ्ज भिड्दैछन् ।

You may also Like this

थप समाचार

हेर्नुहोस वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल विश्वका उत्कृष्ट १५ तस्विरहरु
हेर्नुहोस वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल विश्वका उत्कृष्ट १५ तस्विरहरु

वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। अहिलेसम्म कुनै पनि नेपालीले जित्न नसकेको यो अ ...

यस्तो रह्यो ज्ञान चक्षुको ‘स्कुल मेला’ (भिडियो)
यस्तो रह्यो ज्ञान चक्षुको ‘स्कुल मेला’ (भिडियो)

काठमाडौँ । बासबारी, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले यहि चैत्र २४ गते शनिबार ‘स्कुल मेला’ सम्प ...

ह्याप्पी किड्सको छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न (भिडियो)
ह्याप्पी किड्सको छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह यहि चैत्र ...

शान्ति पाठशालाको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो)
शान्ति पाठशालाको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका गागलफेदिमा रहेको शान्ति पाठशालाले यहि चैत्र २४ गते शनिबार अभिभावक दिवस तथा विविध सांस् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...