नेवरहुडसंग टिआईए पराजित

२०७४ मंसिर ८ गते २२:०३ मा प्रकाशित


Neighbourhood english high school (2)

काठमाडौँ । सोसाईटी फर एडुकेशनल एक्टिभिटिज् एण्ड डेभलपमेन्ट सिडले आयोजना गरेको काठमाडौँमा जारी फुटबल अन्तर्गत क्वाटरफाइनलमा मण्डिखाटारमा रहेको नेवरहुड इंग्लिस हाई स्कुलले आक्रमक सुरुवात गरेको छ ।

Neighbourhood english high school (3)
नेवरहुडले टिआईएलाई ५–१ ले पराजित गर्यो । खेल सुरु भएको ४० सेकेण्डमैँ नेवरहुडले गोल गर्दै अग्रता लिएको थियो । नेवरहुडका जालुन थाङले गोल गरेका थिए ।

Neighbourhood english high school (1)

उनले सुरुको ५ मिनेटमा ह्याट्रिक गर्दै महत्वपूर्ण रेकर्डसमेत राखेका छन् । उनी खेलको म्यान अफ दि म्याच समेत भए ।

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...