नेवरहुड र नेशनल यूनाइटेड फाइनलमा

२०७४ मंसिर १५ गते १५:५२ मा प्रकाशित


 

SEAD CUP (2)काठमाण्डौंको उत्तरी भेगका निजी विद्यालयहरुको संगठन सिडको आयोजनामा संचालन भई रहेको सिड कप फुटबल च्याम्पियनसिप २०७४ को बिहिबार भएको सेमिफाइनलका खेलहरु जित्दै नेवरहुड इंग्लिस हाई स्कुल मण्डिखाटार र नेशनल यूनाइटेड स्कुल हात्तिगौंडा फाइनलमा प्रवेश गरेका छन् ।

SEAD CUP (1)
पहिले सेमिफाइनलमा निर्धारित समयको खेलमा १ - १ को बराबरी पछि अतिरिक्त समयमा पनि २-२गोलको बराबरी भएपछि पेनाल्टि शुटआउटमा धकलिएको खेलमा नेवरहुड स्कुल मण्डिखाटारले बागमति स्कुल सुकेधारालाई २ का बिरुद्ध ३ ले पराजित गर्यो ।त्यसैगरी दोस्रो सेमिफाइनलमा नेशनल यूनाइटेड स्कुल हात्तिगौंडाले टिआईए स्कुल हात्तिगौंडालाई १ का बिरुद्द २ गोलले पराजित गर्यो । नेवरहुड स्कुल मण्डिखाटारको फुटबल गा्रउण्डमा आयोजना गरिएको उक्त च्याम्पियनसिपको फाइनल खेल मंसिर १६ गते शनिबार हुदैछ ।

You may also Like this

थप समाचार

एमाले र माओवादीबीचको पार्टी एकतालाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण
एमाले र माओवादीबीचको पार्टी एकतालाई तपाई के भन्नुहुन्छ ?, मत सर्वेक्षण

एमाले र माओवादीबीचको पार्टी एकतालाई तपाई के भन्नुहुन्छ ? ...

राति ९ बजेसम्म कसले कति स्थानमा जित्यो ?
राति ९ बजेसम्म कसले कति स्थानमा जित्यो ?

प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको अन्तिम परिणाम आउन थालेको छ। पछिल्लो मत गणना अनुसार प्रतिनिधिसभा तर्फको ७ स्थानको मतपरिण ...

काठमाडौं ४ः गगन थापालाई झिनो अग्रता
काठमाडौं ४ः गगन थापालाई झिनो अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा गगन थापाले झिनो मत अन्तरको अग्रता कायम गरेका छन् ।प्राप्त पछिल्लो अपडेट अनुसार थापाले ४ ...

नेवरहुड र नेशनल यूनाइटेड फाइनलमा
नेवरहुड र नेशनल यूनाइटेड फाइनलमा

  काठमाण्डौंको उत्तरी भेगका निजी विद्यालयहरुको संगठन सिडको आयोजनामा संचालन भई रहेको सिड कप फुटबल च्याम्पियनसिप २०७४ को ब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...