सिड फुटबल च्याम्पियनसिपको उपाधि नेवरहुडलाई

२०७४ मंसिर १६ गते २३:४४ मा प्रकाशित


Seat Foodball Champion (7)

काठमाडौँ । उत्तरी भेगको निजी विद्यालयहरुको संगठन सिडले आयोजना गरेको सिड फुटबल च्याम्पियनसिप २०७४ को उपाधि मण्डिखाटारमा रहेको नेवरहुड इंग्लिस हाई स्कुल पाएको छ । शनिबार दिउसो ३ बजेबाट मण्डिखाटार स्थित नेवरहुड कै फुटबल ग्राउण्डमा भएको फाइनल खेलमा हात्तिगौडामा रहेको नेशनल यूनाइटेड स्कुललाई निर्धारित समय भित्र २–० ले हराउँदै नेवरहुडले उपाधि पाएको हो ।

Seat Foodball Champion (6)
शनिबार नै विजयी विद्यालय तथा विद्यार्थीहरुलाई समापन कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको थियो । जसमा कार्यक्रमका प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल र समापन कार्यक्रमका सभाध्यक्ष एवं सिडका अध्यक्ष नारायण उपाध्यायले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

Seat Foodball Champion (5)
केटिएम खबर डट कमसंग कुराकानी गर्दै नेवरहुडका फाउण्डर/प्रिन्सिपल माधव सिवाकोटीले विजयी विद्यार्थीहरुलाई बधाई दिएका थिए भने उपाधिले स्कुलको शिर उच्च बनाएको छ, उनी भन्छन ।

Seat Foodball Champion (1)

Seat Foodball Champion (2)

Seat Foodball Champion (8)

Seat Foodball Champion (3)

Seat Foodball Champion (4)

Seat Foodball Champion (6)_1

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...