नेफ–साइपल विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुँदै

२०७४ माघ १८ गते २०:०५ मा प्रकाशित


Nef Press meet

काठमाडौँ । उत्तर भेगिय शैक्षिक मञ्च (नेफ), प्याब्सनको आयोजनामा दोश्रो नेफ–साइपल विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २२ गतेदेखी माघ २७ गतेसम्म चल्नेछ ।
विभिन्न विद्यालयहरुका ७० टिमले प्रतियोगितामा सहभागिता जनाउने आयोजक संस्था नेफले बताएको छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट १६ जना खेलाडीहरुलाई फिलिपिन्समा हुने मैत्रीपूर्ण फुटबल खेलमा सहभागि हुने अवसर समेत दिइने भएको छ । उत्कृष्ट १० जना खेलाडीहरुले ६० हजार बराबरको साइपल कलेजमा छात्रवृत्ति पाउने भएका छन् । प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई ट्रर्फी, मेडल र प्रमाण–पत्र प्रदान गरिने बताइएको छ ।
विद्यालयहरु विच भाइचारा सम्बन्ध स्थापित गर्न र विद्यार्थीहरुको अन्तर–निहित प्रतिभालाई प्रस्फुटन गराई राष्ट्रका लागि कुशल खेलाडी उत्पादन गर्ने उद्देश्य स्वरुप यस वर्ष पनि नेफ–साइपल विद्यालय स्तरीय फुटबल प्रतियोगिता गर्न लागिएको नेफका अध्यक्ष नारायण रोकाले बताए ।

You may also Like this

थप समाचार

रिभेराको अभिभावक दिवस सम्पन्न (भिडियो)
रिभेराको अभिभावक दिवस सम्पन्न (भिडियो)

काठमाडौँ । चाबहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले अभिभावक दिवस सम्पन्न गरेको छ । शनिबार सुन्धारामा रहेको आर्मी ...

इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)
इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)

काठमाडौँ । धापासिमा रहेको इडन ब्रिज एकेडेमीले साता व्यापी रुपमा चलेको स्पोर्ट मिटको समापन गरेको छ । शनिबार बुढानिलकण्ठ नगरपा ...

यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)
यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)

काठमाडौँ । बौद्ध ६ भुवाल डाडामा रहेको विट्स एकेडेमी उच्च मा.वी. ले माघ १६ गते खेलकुद सप्ताहको उद्घाटन समारोह सम्पन्न गरेको छ ...

प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)
प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)

काठमाडौँ । प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि कपनमा रहेको पायोनियर पब्लिक स्कुलले जितेको छ । कपन स्थित प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine