सिलवालको रिटमाथि आज बहस सकिँदै

२०७४ साउन २६ गते १५:४७ मा प्रकाशित


nawaraj-silwa२६ साउन, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न माग गदै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज बहस सकिँदै छ ।

सिलवाल पक्षका वकिलहरुको बहस सकिएपछि आजका लागि पेशि तोकिएको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय न्यायाधीशको बृहत इजलासमा मुद्दाको सुनुवाइ जारी छ ।

प्रधानन्यायाधीश पराजुलीसहित न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी सदस्य छन् । आज सरकारका तर्फबाट महान्यायाधिवक्ता र निवेदकका तर्फबाट संक्षिप्त जवाफ दिनमात्र बाँकी छ । सम्भवतः मुद्दाको छिनोफानो आजै हुनेछ ।

You may also Like this

थप समाचार

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...