नेसनल प्याब्सन काठमाडौँले प्रथम खेदकुद सप्ताह गर्दै

२०७४ पुस २३ गते ०९:४७ मा प्रकाशित


Npabsan kathmadnu

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएशन नेपाल (एनप्याब्सन) काठमाडौँले प्रथम खेलकुद सप्ताह कार्यक्रमको आयोजना गर्ने भएको छ । पौष २८ देखि सुरु हुने उक्त खेलकुद सप्ताहमा ५० भन्दा माथि विद्यालयहरुको सहभागिता रहने जानकारी गराइएको छ ।
प्रथम खेलकुद सप्ताहमा फुटबल, सट पुट, १०० मिटरदेखि ३०० मिटरसम्मका रिले दौड लगायतका खेलहरु रहने बताइएको छ ।
नेसनल प्याब्सनले बिगतदेखि नै यस्ता विद्यार्थी मैत्री कार्यक्रमलाई विशेष जोड दिँदै आईरहेको छ र सोही कुराको निरन्तरता स्वरुप प्रथम खेलकुद सप्ताहको आयोजना गर्न लागिएको एनप्याब्सन काठमाडौँका प्रचार प्रसार विभाग सदस्य शक्ति नेपालले बताए ।

You may also Like this

थप समाचार

दशौँ ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंट हुँदै
दशौँ ओडिसी अन्तरविद्यालय बास्केटबल टूर्नामेंट हुँदै

काठमाडौँ । धापासिमा रहेको ओडिसी इन्टरनेशनल एकेडेमीको आयोजनामा दशौँ ओडिसी अन्तरविद्यालय जुनियर छात्र र सिनियर छात्रा बास्केटब ...

प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप सुरु
प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप सुरु

काठमाडौँ । नेपाल पेसापालो एसोसियशनको आयोजनामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियनसिप बिहिबारबाट सानोगौचरणमा सुरु भएको छ । र ...

गायक शक्तिले ल्याए ‘ऐना रहेछ’
गायक शक्तिले ल्याए ‘ऐना रहेछ’

काठमाडौँ । नेपाली लोक दोहोरी गायक शक्ति चन्दले लोक दोहोरी गित ‘ऐना रहेछ’ बोलको गीत बजारमा ल्याएका छन् । शक्ति चन् ...

प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुँदै
प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुँदै

काठमाडौँ । नेपाल पेसापालो एसोसियशनको आयोजनामा प्रथम साउथ एसियन पेसापालो च्याम्पियन हुने भएको छ । माघ २ गतेदेखि ५ गतेसम्म चल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...