यसअघि तपाईले कहिल्यै नदेखेका १५ हवाइ तस्विर हेर्नुहोस्

२०७३ चैत्र १८ गते १३:५९ मा प्रकाशित


१८ चैत । मेरिकी बैज्ञानिक संस्था नासाले धेरै कुरामा अनुसन्धान गरिरहेको छ । उसले जल, जमिन देखि अन्तरिक्ष सबै क्षेत्रमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको छ । नासाले आफ्ना अनुसन्धान, अनुसन्धानमा पाएका र देखिएका कुरा समय समयमा सार्बजनिक गर्ने गर्छ । पछिल्लो समय नासाले अन्तरिक्षबाट खिचिएका अफ्रिका महादेशका विभिन्न तस्विर सार्वजनिक गरेको छ । हरौँ यसअघि तपाईले देख्न नपाउनुभएका अफ्रिका महादेशका केही तस्विरहरू । 

१. कायरो, इजिप्ट 
इजिप्टको कायरोको आधुनिकीकरणको यो तस्विर सन् २०१२ मा अन्तराष्ट्रिय स्पेश स्टेशनबाट लिइएको हो । तस्विरको दाइने क्षेत्रमा शाहरा मरूभुमी अवस्थित् छ । 


२.अफ्रिकाको साइरा लियोन नदी
 


३.माउन्ट किलिमान्जरो, तान्जानिया
२००७ मा खिचिएको तान्जिानियाको मान्ट किलिमान्जरो हिमाल





४.मौरिटानियास्थित् शाहरा मरूभुमिमा रहेको चिन्गुटी प्पेटो, यो तस्विर सन् १९९३ मा खिचिएको हो । 



५.कारथागे, ट्युनिशिया 
ट्निशियाको कारथागेको यो शहरको  रूप, यो तस्विर सन् २००६ मा लिइएको हो ।



६. टिवेस्ती हिमाल, चड 
तिवेस्ती हिमाल दक्षिणी लिविया चडमा अवस्थित् छ । यो तस्विर १९९७ मा लिइएको हो । ज्वालामुखी ग्रस्त यो हिमालबाट लाभा निस्केर बगिरहेको देखिन्छ ।



७. अल्जेरियामा रहेको बालुवाको ढिस्को क्षेत्र र समुन्द्र । जुन तस्विर १९९५ मा खिचिएको थियो । जहाँ बालुवाको ढिस्को अध्यारो र रातो देखिएको छ । सुन्तला र स्याण्डविच जस्तो देखिने यो तस्विर क्षेत्रको ढिस्कोले शाहरा मरूभुमिको ठुलो भू–भाग ओगटेको छ । 


८.पूर्वी अफ्रिकामा रहेको डिजबोटी देशको भूभागमा देखिएको एक दृष्य



९. पूवी इजिप्टमा रहेको अत्यन्तै पुरानो एन्थनी बिहार । 



१०.लेक अफरेरा, इथियोपिया


११.बेस्टीभोका नदी, मदागस्कार


१२.लिम्पोपो नदी, साउथ अफ्रिका



१३.मालावाइको लिलोंवे
मालावाइको राजधानी लिलांवे शहरको दृष्य



१४.मोरोस्को थिस्त् एटलस हिमाल 



१५. सन् २००१ मा खिचिएको नामिवियास्थित् सोसस भेलइ, जहाँ आँधि हिडिरहेको बताइएको छ । 


-एजेन्सीको सहयोगमा 

 

You may also Like this

थप समाचार

भोटका लागि काँग्रेसले पैसा बाँडिरहेको गोप्य भिडियो बाहिरियो(भिडियो)
भोटका लागि काँग्रेसले पैसा बाँडिरहेको गोप्य भिडियो बाहिरियो(भिडियो)

१२ असार । भीडभाड मान्छे । टाउकोमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख अंकित टोपी । मानिसहरु ठेलमठेल गरिरहेका छन् । एकजना मानिस ...

आज राति १२ बजेपछि मौन अवधि सुरु हँदै
आज राति १२ बजेपछि मौन अवधि सुरु हँदै

१२ असार, काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा हुने निर ...

पोखरामा फ्रान्सेली नागरिक मृत फेला, अर्का एकजनाले सेती नदीमा हाम फालेर आत्महत्या
पोखरामा फ्रान्सेली नागरिक मृत फेला, अर्का एकजनाले सेती नदीमा हाम फालेर आत्महत्या

असार १० । पोखरामा एक फ्रान्सेली पर्यटक मृत भेटिएका छन् । पोखरा लेखनाथ महानगरपालिका(६ लेकसाइडको नमस्ते लजमा ३० वर्षका फ्रान्से ...

झन्डै ६ लाख घुससहित राजस्व अधिकृत पक्राउ
झन्डै ६ लाख घुससहित राजस्व अधिकृत पक्राउ

काठमाडौं, असार ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...