प्रचण्ड र देउवा माथि विजुक्छेको आरोपः प्रचण्ड माओवादी नै हैनन्, देउवा भारतको इशारामा चल्छन

२०७३ मंसिर २८ गते १६:२० मा प्रकाशित


Narayan Man Bijuksheकाठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन नारायणमान विजुक्छे । विचारमा स्पष्टता र सोही अनुरुपको व्यबहारमा समानता बोकेका विजुक्छे नेपाल प्रति भारतीय दृष्टिकोणको खरो आलोचक हुन । अहिलेसम्म सत्ता लिप्साको राजनितीबाट आफुलाई अलग राख्दै आएका उनी आफुलाई लागेका कुरा निर्धक्क राख्न सक्ने निडर नेताका रुपमा परिचित छन ।
पछील्लो समय संविधानको सर्वस्विकार्यताको लागि भन्दै सरकारले संसदमा संविधान संशोधनको विधयक दर्ता गराए पछी उक्त विधेयक भारतीय इशारामा आएको र त्यसले देशलाई विखण्डन तिर लैजाने भन्दै नेपाल मजदुर किसान पार्टीले चर्को विरोध गरिरहेको छ । पछिल्लो विकसित समसामयिक राजनितीक अबस्थाको बारेमा केटीएम खबर डट कमले नेमकिपाका अध्यक्ष विजुक्छेसंग विशेष भिडियो सम्वाद गरेको छ । सो सम्वादको क्रममा उनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादी नै नभएको बरु माओवादको मुकुण्डो लगाएर माओ विचार धाराको नै खिल्ली उडाईरहेको, कांग्रेस सभापती शेर बहादुर देउवाले भारतीय इशारामा आफु बदनामीबाट बच्न प्रचण्डलाई प्रधानमन्त्री बनाएर प्रयोग गरिरहेको, भारतीय राजदुत रञ्जित रेले कुटनितीक मर्यादा विपरित अस्वभाबिक गतिविधी गरिरहेकाले तत्काल देश निकाला गर्नु पर्ने जस्ता विषय उठान गरेका छन ।
प्रस्तुत छ केटियम खबर डट कमका लागि शिवशक्ति आचार्यले नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेसंग गरेको भिडियो कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

नेपाल राष्ट्र बैंकले दियो बैंक तथा वित्तीय संस्थालाई यस्तो चेतावनी !
नेपाल राष्ट्र बैंकले दियो बैंक तथा वित्तीय संस्थालाई यस्तो चेतावनी !

१२ असार । नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई पुनः स्मरण गराएको छ । राष्ट्र बैकले द ...

नोबेल पुरस्कार विजेता चिनियाँ कलाकार छुटे
नोबेल पुरस्कार विजेता चिनियाँ कलाकार छुटे

१२ असार । चिनियाँ कलाकार तथा मानवअधिकारकर्मी लिउ जियाओबोलाई कलेजोमा क्यान्सरको संक्रमण भएपछि रिहा गरिएको छ । लिउलाई सन् २००९म ...

डुंगा डुब्दा ६ जनाको ज्यान गयो, १६ जना हराए
डुंगा डुब्दा ६ जनाको ज्यान गयो, १६ जना हराए

१२ असार । कोलम्बियाको एक तालमा डुंगा डुब्दा कम्तिमा ६ जनाको ज्यान गएको छ । १६ जना अझै हराइरहेका छन् । कोलम्बियाको उत्तर पश्चि ...

उत्तर कोरियाले अमेरिकाविरुद्ध विशाल जुलुस निकाल्यो
उत्तर कोरियाले अमेरिकाविरुद्ध विशाल जुलुस निकाल्यो

१२ असार, उत्तर कोरिया । उत्तर कोरियाले अमेरिकाविरुद्ध सङ्घर्ष सुरु भएको दिनको स्मरणमा आइतबार एक विशाल जुलुसको आयोजना गरेको बत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...