नेपाल आउनुपुर्व मोदीले गरे तीन ट्वीट

२०७५ बैशाख २७ गते १६:३९ मा प्रकाशित


काठमाडौं, २७ वैशाख – शुक्रवार नेपाल भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटा ट्वीट गरेका छन् ।

Narendra Modi Twitte

पहिलो ट्वीटमा उनी लेख्छन्, म ११ र १२ मेमा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल भ्रमण गर्दैछु । यो भ्रमणले भारत नेपालसँगको मैत्री सम्बन्धलाई उच्च प्राथमिकता दिन्छ भनी झल्काउँछ । द्विपक्षीय साझेदारीलाई थप गहिरो बनाउने उपायका लागि म प्रधानमन्त्री ओलीसँग विस्तृत चर्चा गर्नेछु ।
अर्को ट्वीटमा उनले कहाँ कहाँ भ्रमण गर्ने भनी खुलाएका छन् । ‘यो भ्रमणमा काठमाडौंबाहेक जनकपुर र मुक्तिनाथ जाने कार्यक्रम छ । यिनीहरू तीर्थाटन र पर्यटनका जीवन्त केन्द्र हुन् । यिनीहरू दुई राष्ट्रलाई एकसूत्रमा राख्ने बलियो सांस्कृतिक सम्बन्धका प्रमाण हुन् ।
तेस्रो ट्वीटमा उनले नेपालको नवयुगको चर्चा गरेका छन् । ‘नेपाल लोकतन्त्रको उपलब्धिलाई बलियो बनाउन र आर्थिक वृद्धि हासिल गर्ने नवयुगमा प्रवेश गर्न लाग्दा नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को योजनामा भारत सुदृढ साझेदार बन्नेछ ।

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...