गोरखा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको एक गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम सार्वजनिक गरिएको छ ।
साँझ ८ बजे सार्वजनिक गरिएको उक्त पहिलो मत अपडेट अनुसार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अग्रता कायम गरेका छन् ।
अहिलेसम्म ३१३ मत गणना हुँदा श्रेष्ठले १६५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नयाँ शक्ति नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले १३२ मत ल्याएका छन् ।
मंसिर १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आज साँझ ५ बजेबाट सुरु भएको थियो ।
काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...
काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...
काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...
दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...