राष्ट्रिय व्यापार संघले व्यावसायीक हकहितको साथै रचनात्मक कामहरु धेरै गरेको छः अध्यक्ष पण्डित

२०७३ कार्त्तिक २५ गते १७:३३ मा प्रकाशित


nain bahadur pandit, chairman of National trade association

काठमाडौँ । व्यावसायीहरुको हकहितका लागि भनेर स्थापना भएको राष्ट्रिय व्यापार संघले व्यावसायीक हकहितका साथै रचनात्मक कामहरु धेरै गरेको छ । जस मध्य हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गरिरहेको छ । विभिन्न स्वास्थ्य सिवीरहरु पनि गरिहेको छ । यो संगै एउटा सरकारी स्कुलमा अध्यनरत १४ जना विद्यार्थीका लागि एक बर्षसम्म आवश्यक पर्ने सम्पुर्ण कापी, कलम लगायत आवश्यक सम्पुर्ण कुराहरु उपलब्ध गराइरहेको छ । प्राकृतिक विपत्तीमा पनि आर्थिक सहयोग गर्दै आइरहेको छ राष्ट्रिय व्यापार संघका वर्तमान अध्यक्ष नैन बहादुर पण्डितले बताउनु भएको छ ।
केटीएम खबरको विशेष सम्वादमा उक्त कुरा बताउनु भएको हो ।

Nain bahadur pandit with shyam karki
यसैक्रममा अन्य समसामयिक विषयमा पनि कुराकानी भएको भएको छ । अध्यक्ष पण्डितसंग केटीएम खबर डट कमका लागि श्याम कार्कीले विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही भिडियो सम्वादको सम्पादित अंशः

You may also Like this

थप समाचार

जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्
जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्

८ साउन । क्रिष्टियानो रोनाल्डो अबको दुईदेखि तीन वर्ष रियल मड्रिडमै रहने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । स्पेनिस क्लब र ...

२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...
२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...

८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका प्रमुख संचारमाध्यममाथि गम्भीर आरोप लगाएका छन् । उनले अमेरिकी अखबार &ls ...

माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

७ साउन । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने भएको छ । स्थानीय चुनावको समीक्ष ...

चार अर्ब बढीको शेयर कारोबार !
चार अर्ब बढीको शेयर कारोबार !

७ साउन, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...