लौ आयो -एक चोट लिई गयौ तिमी- गितको भिडियो ( भिडियो हेर्नुहोस् )

२०७३ चैत्र ११ गते ११:५४ मा प्रकाशित


yogesh-lamgade११ चैत । प्रतिभावान यूवा गायक योगेश लामगादेको आवाजमा सजिएको एक चोट लिई गयौ तिमी गितको म्यूजिक भिडीयो सार्वजनिक भएको छ । पछिल्लो समयका आशलाग्दा गितकार रमेश संङ्गरागले कोरेका मनछुने शब्दमा यूवा संगितकार सरोज पोख्रेलको भाव सुहाउदो संगितले गित कालजयी बनेको छ । यस अघी पनी केही गितहरुमा आवाज दिईसकेका गायक योगेशको औपचारीक रुपमा बजारमा आएको यो पहिलो म्यूजिक भिडीयो हो । सुमन के। सी। को संगित संयोजन रहेको यो गित गितकार रमेशको ‘संङ्गराग’ एल्वममा समावेश छ ।

हेर्नुहोस् भिडियो:

You may also Like this

थप समाचार

साहित्यकार ढकालको निधन

१४ जेठ, काठमाडौँ । चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आज बिहान ७५ वर्षको उमेरमा हृ ...

बदला लिन तयार छिन दीपिका, तर कोसँग ?
बदला लिन तयार छिन दीपिका, तर कोसँग ?

बलिउड अभिनेत्री दीपिका पादुकोणको अहिले मुड ठिक छैन । उनी कसैसँग बदला लिने तयारीमा छिन् । तर यो रियल लाइफको नभएर रिल लाइफको कु ...

प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना
प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना

१२ जेठ, चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना ...

घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती
घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती

१२ जेठ, एजेन्सी । एक १८ वर्षीय युवतीले घर र कार किन्नका लागि आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छन् ।अन्तर्राष्ट्रिय संचारमाध ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...