एमालेको चियापान कार्यक्रममा बाबुराम देखि महन्त ठाकुरसम्म (फोटोफिचर)

२०७३ असोज ३० गते १३:३३ मा प्रकाशित


uml chiyapan samaroha

३० असोज, काठमाडौं । नेकपा एमालेले विजया दशमीका अवसरमा आयोजना गरेको चियापान तथा सुभकामना कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमी देखि मधेसी मोर्चाका नेता महन्थ ठाकुरसम्म उपस्थित भएका छन् ।

uml chiyapan baburam hisila
राजनीतिक रुपमा एमालेसँग सम्बन्ध चिसिएका बेला मधेसी नेताले चियापानमा सहभागिता जनाएर मेलमिलापको सन्देश प्रवाह गरेका छन् ।
शंखपार्कमा आयोजना गरिएको चियापानमा मधेसी जनअधिकार फोरक लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार समेतले सहभागिता जनाए थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल चियापानमा सहभागी भएका थिए । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ चियापानमा सहभागी थिए ।

uml chiyapan surakshya parmukha

चियापान समारोहमा एमाले नेता केपी ओली, माधव कुमार नेपाल र झलनाथ खनाल पिताम्बर खादा र रुद्राक्षको मालामा सजिएका थिए । एउटा ब्राह्मणको टोलीले उनीहरुलाई माला लगाइदिएको हो ।

uml chiyapan mahanta thakur

दशैंको अवसरमा विगतको परम्परालाई निरन्तरता दिँदै एमालेले आयोजना गरेको चियापान समारोहमा नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुको घुइँचो लागेको थियो । सहभागीहरुलाई चिया, कफीका साथै फलाहारले स्वागत गरिएको थियो ।

uml chiyapan dipa dipak

kp sharma oli

uml chiyapan gate_1

uml chiyapan jana sahabhagita

uml chiyapan kp with mises_1

uml chiyapan madhav kumar nepal

uml chiyapan sahabhagi man

uml chiyapan sahabhagi neta karyakarta

uml chiyapan subash nembang

uml chiyapan vip guest_1

You may also Like this

थप समाचार

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली
अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली

३० कात्तिक, काठमाडौं । अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...