एक दिने क्यान्सर अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०७४ बैशाख २९ गते ०९:५१ मा प्रकाशित


mountion-everest-school 1काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १०, कपनमा रहेको माउण्ट एभरेष्ट इंग्लिस स्कुलमा १ दिने क्यान्सर सम्वन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
mountion-everest-school
बैशाख २२ गते गरिएको उक्त कार्यक्रममा नयाँ व्यवस्थापनमा गठन गरिएको विद्यालयहरुको क्लस्टर नेसामा आवद्ध रहेका स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो । नेसाको प्रतिनिधित्व गर्दै माउण्ट एभरेष्ट इङ्गलिस स्कूलका फाउण्डर/प्रिन्सिपल कमल निरौला, घटराज मेमोरियल स्कुलका फाउण्डर/प्रिन्सिपल डा. राजेश भट्टराई, एजेज गे्रडेड उच्च माविका फाउण्डर/प्रिन्सिपल गणेश धिताल, सिल्भर स्राइन एकेडेमीका फाउण्डर/प्रिन्सिपल महेश थापा, सरस्वती एकेडेमीका संयोजक विश्व राई, हिमशिला बोर्डिङ्ग स्कुलका फाउण्डर/प्रिन्सिपल राजकुमार बोगटी, केयु सिटिका प्रिन्सिपल रामचन्द्र पौडेल यसैगरी माउण्ट एभरेष्ट स्कुलका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विर हस्पिटलका क्यान्सर रोग विशेषज्ञ प्रो. डा. विष्णु दत्त पौडेलले अडियो, भिडियो प्रेजेन्टेसन गर्दै अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नु भएको थियो । यसैगरी क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरीया, निर्माण नेपालका प्रेसिडेन्ट अनामीका अधिकारी, निकोसका अध्यक्ष अक्कल तामाङको पनि उपस्थिति रहेको थियो ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...