कोरिया स्थित मिसिओ डिओ तथा कन्कोयर नेपालको सहकार्यमा ज्ञान चक्षुमा मोटिभेसनल कार्यक्रम सम्पन्न

२०७४ माघ १५ गते १३:१६ मा प्रकाशित


Gyan chachchuu english high school motivation (2)

काठमाडौँ । न्युरो बासबारी स्थित भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुमा माघ १२ गते शुक्रबार कोरिया स्थित मिसिओ डिओ तथा कन्कोयर नेपालको सहकार्यमा मोटिभेसनल कार्यक्रम सम्पन्न भएको छ ।

Gyan chachchuu english high school motivation (1)
आफु फरक क्षमता भएर पनि संसार भरि प्रेरणात्मक कार्यक्रम गर्दै आएका तिन जना कोरयाका नागरिकले ज्ञान चक्षुमा अध्यनरत विद्यार्थीहरुलाई जीवन दर्शनका प्रेरणात्म सुत्रहरु शेयर गरेका थिए ।

Gyan chachchuu english high school motivation (4)
उनीहरुको स्वागतार्थ विद्यालयका डाईरेक्टर रमेश श्रेष्ठ, प्रिन्सिपल प्रदिप खनाल र टिमले फुलको गुच्छा तथा खादाद्धारा विशेष स्वागत गरिएको थियो ।
यस्तै अध्यनरत विद्यार्थी तथा उपस्थित कोरियन उत्प्ररेक वक्ताहरु विच पनि विशेष सांस्कृतिक आदान–प्रदान कल्चरल शो गरिएको थियो ।

Gyan chachchuu english high school motivation (3)
अतिरिक्त क्रियाकलापको प्रयाय बन्दै गरेको ज्ञान चक्षु स्कुलले कोरिया र नेपालको सांस्कृतिक कुराहरुलाई जोड्न र विशेष गरी विद्यार्थीहरुको मनोबल उच्च राख्नका लागि मिसिओ डिओ तथा कन्कोयर नेपालको सहकार्यमा ज्ञान चक्षु स्कुलले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम सभ्य र सफल रह्यो स्कुलका फाउण्डर, प्रिन्सिपल प्रदिप खनालले केटिएम खबरसंग कुराकानी गर्दै जानकारी गराए ।

You may also Like this

थप समाचार

रिभेराको अभिभावक दिवस सम्पन्न (भिडियो)
रिभेराको अभिभावक दिवस सम्पन्न (भिडियो)

काठमाडौँ । चाबहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले अभिभावक दिवस सम्पन्न गरेको छ । शनिबार सुन्धारामा रहेको आर्मी ...

इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)
इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)

काठमाडौँ । धापासिमा रहेको इडन ब्रिज एकेडेमीले साता व्यापी रुपमा चलेको स्पोर्ट मिटको समापन गरेको छ । शनिबार बुढानिलकण्ठ नगरपा ...

यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)
यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)

काठमाडौँ । बौद्ध ६ भुवाल डाडामा रहेको विट्स एकेडेमी उच्च मा.वी. ले माघ १६ गते खेलकुद सप्ताहको उद्घाटन समारोह सम्पन्न गरेको छ ...

प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)
प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)

काठमाडौँ । प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि कपनमा रहेको पायोनियर पब्लिक स्कुलले जितेको छ । कपन स्थित प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine