राष्ट्र बैंकको मौद्रिक नीति ल्याउने तयारी

२०७४ असार ५ गते १८:३८ मा प्रकाशित


download_2काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति तर्जुमाको लागि सोमबारबाट सुझाव संकलन गर्न थालेको छ । सोमबार काठमाडौमा अन्तरक्रिया कार्यक्रम गर्दै बैंकले लामो समयपछि बढेको आर्थिक वृद्धिदरलाई कायम राख्न अबलम्बन गर्नुपर्ने नीतिहरुका बारेमा सुझाव मागेको थियो । 


कार्यक्रममा सहभागी बैंकर उद्योगी ब्यवसायीले पछिल्लो समय बजार नियन्त्रण गर्न लगाईएको व्यवस्थाले ब्यबसाय अप्ठेरोमा परेको भन्दै पुनर्विचार गर्न आग्रह गरेका थिए । उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सुन आयातमाथि लागाइएको नियम हटाउदै ब्यबस्थापन गर्न छुटै निकाय गठन गर्न माग गरे । 


यस्तै ब्यबसायी सौरभ ज्योतिले जल बिद्युतमा प्रवाह भएको ऋणको ब्याजदरलाई स्थिर राख्न माग गरे । ब्यबसायी ज्योतिले बैकिंङ प्रणालीमा ऋण लिदा चलायमान ब्याज प्रणाली वा स्थिर ब्याज प्रणालीमध्य एक रोज्न दिनु पर्ने पनि माग गरे ।
कार्यक्रममा सहभागीहरुले बिमा र बैंकको धितो मुल्यांकन प्रणाली फरक परेकोले कर्जा असुली र बिमाको सोध भर्नामा कठिनाई परेको बताएका थिए । 

 

You may also Like this

थप समाचार

यसरी गरिदैँ छ मतगणना !
यसरी गरिदैँ छ मतगणना  !

३ असोज, काठमाण्डौं । प्रदेश नं. दुईमा सोमबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाका लागि अधिकांश ठाउँमा तारजालीले घेरेर मतप ...

राजपाले खाता खोल्यो
राजपाले खाता खोल्यो

धनुषा, असोज ३ । दुई नम्बर प्रदेशका १३६ स्थानीय तहको मतगणना जारी छ। प्रारम्भिक मतपरिणाम अनुसार राजपाले पनि खाता खोलेको छ। धनुष ...

११६ वर्षीय बृद्ध द्धारा मतदान !
११६ वर्षीय बृद्ध द्धारा मतदान !

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ...

आन्तरिक लेखा परीक्षणमै अनियमितता
आन्तरिक लेखा परीक्षणमै अनियमितता

काठमाडौँ, भदौ ३१ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...