अपडेट-मोदी काठमाडौंमा

२०७५ बैशाख २८ गते १५:३० मा प्रकाशित


narendra modi kathmandu

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौं आइपुगेका छन् । शुक्रबार बिहान साढे १० बजे एयर इन्डियाको विशेष विमानबाट जनकपुर विमानस्थलमा अवतरण गरेका थिए ।

जनकपुरको जानकी मन्दिर परिसरमा उनलाई प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका थिए। उनले जानकी मन्दिरको दर्शन गरेपछि बाह्राबिगाहमा उनको नागरिक अभिनन्दन गरिएको थियो।

 
उनलाई त्रीभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गर्ने छन्। त्यसपछि उनी बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा केही समय विश्राम गरेर टुँडिखेलमा नेपाली सेनाद्वारा दिइने सम्मान गारथ अपर्ण गर्ने छन्।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्ने छन्। होटल द्वारिकाजमै उनले प्रधानमन्त्री ओलीसँग वान–टु–वान वार्ता समेत गर्ने छन्।

You may also Like this

थप समाचार

नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो
नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पा ...

मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)
मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दिप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट मुम्बई ...

‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)

काठमाडौँ । म्युचअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को संयोजनमा जगत मन्दिर स्कुलको आयोजनामा ‘माफ अन्तर–विद्यालय हस ...

पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल
पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकता ठूलो मेहनतले सफल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...