यस्ता छन् झट्ट हेर्दा साधारण लाग्ने फोटोका अनिगिन्ती रहस्य !

२०७४ भदौ १ गते ११:३३ मा प्रकाशित


mysterious-goi१ भाद्र, एजेन्सी । झट्ट हेर्दा खासै केहि अर्थ नलाग्ने साधारण यो फोटो भित्र लुकेको अनिगिन्ती रहस्यहरु छन् जुन फोटोले अहिलेसम्म लाखौंको सोचाइमा परिवर्तन ल्याइसकेको छ ।

पहिलो विश्वयुद्धका बेला १९१५ मा यी दुई गोली टर्कीको गुल्लीपाली पार्कमा भेटिएका हुन् । यी दुई गोलीलाई यस्तै अवस्थामा बालबालिकाहरुले खेल्दै गर्दा भेट्टाएका थिए । बन्दुकबाट निस्किएपछि एक अर्कालाई छेडेका यी दुई गोली अहिले यही अवस्थामा टर्कीको संग्रहालयमा राखिएका छन् । आज पनि हजारौं मान्छे यी गोलीको सुन्दरता र यहाँ भएको सन्देश हेरेर आफ्नो सोचाइ परिवर्तन गर्ने गरेका छन् ।

यस्तो छ यसको सन्देश स्

– बन्दुकबाट निस्किएको गोली र मुखबाट निस्किएको बोली कहिल्यै फर्कदैन । जसरी बन्दुकबाट निस्किएको गोलीलाई यो थाहा हुँदैन कि उसले कसको हत्या गर्दैछ । यसैगरी मुखबाट निस्किएको बोलीले पनि जान्दैन उसले कहाँ कुन नाताको हत्या गर्दैछ । बोलीकै कारण कैयौं सम्बन्ध बिग्रिइरहेका हुन्छन् ।

– जसले अरुको लागि खाल्डो खन्छ ऊ आफैं खाल्डोमा पर्छ । यी दुई गोली पनि कसैलाई मार्नको लागि चलाइएका थिए तर यी दुवै गोलीले कसैलाई मार्न सकेनन् बरु आफैं मरे ।

– विनाशको लागि बनाइएको कुनै पनि चीजले कसैको भलो गर्दैनन् । यिनीहरुले अरुको त के आफ्नो पनि भलो गर्न सक्दैनन् । त्यसैले त गोलीले गोलीको पनि भलो गर्न सकेन । गोलीले गोलीलाई नै मा¥यो ।

You may also Like this

थप समाचार

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...