‘मिस वल्र्ड’ बन्ने सुन्दरीले कति कमाउँछन् ?

२०७४ मंसिर ८ गते २३:४१ मा प्रकाशित


manushi-chiller

काठमाडौं । ‘मिस वर्ल्ड’ प्रतियोगिताको उपाधि चुम्नका लागि विश्वभरिका सुन्दरीहरुले निकै मेहनत गर्ने गर्छन् । तर, यस मानेमा तपाईंलाई थाहा छैन की त्यस मेहनतको मूल्य कति हुन्छ ? भनेर ।

‘मिस वर्ल्ड’को ताज जित्ने विश्व सुन्दरीले पाउने पुरस्कारको कुरा गरिरहेका छौं । विदेशी मिडियाहरुको रिपोर्टलाई मान्ने हो भने ‘मिस वर्ल्ड’को ताजको मूल्य मात्र ५ देखि ८ करोडसम्मको हुन्छ। यसबाहेक उपाधि जित्ने युवतीले राम्रो धनराशी पाउने गरेका छन्। उपाधि जित्ने सुन्दरीले १६ करोड रुपैयाँसम्म कमाउने गरेका छन्।

संसारकै सुन्दरीको उपाधि जितेबापत युवतीहरुले करौडौं रुपैयाँ कमाउने गरेका छन् । ‘मिस वर्ल्ड’ भएपछि ठूलो ब्रान्डको प्रायोजनबाट हुने कमाइ छुट्टै हुन्छ।

ताज र पैसाबाहेक पनि उनीहरुलाई ट्राभल अलाउन्सको सुविधा हुन्छ। जसका कारण उनीहरु एक वर्षसम्म विश्व भ्रमण गर्ने गर्छन्। यसका लागि उनीहरुले कुनै पनि हवाइजहाजमा आफूले पैसा खर्च गर्नु पर्दैन।

You may also Like this

थप समाचार

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...