दूधको भाउ बढ्यो !

२०७४ भदौ १ गते १३:३१ मा प्रकाशित


ddcकाठमाडौं, भदौ १ । दुग्द्य विकास संस्थानले प्रति लिटर दूधको हालको मूल्यमा ६ देखि १० रुपैयाँसम्म वृद्धि गरेको छ।

संस्थानले हालको ६४ रुपैयाँबाट भाउ बढाएर ७० रुपैयाँ र ८० रुपैयाँबाट बढाएर ९० रुपैयाँ प्रतिलिटर बनाएको हो। यो सँगै उपभोक्ताले ३२ रुपैयाँ तिर्दै आएको डिडिसीको निलो प्याकेट दुधमा ३५ रुपैयाँ तिर्नुपर्ने भएको छ। त्यस्तै ४० रुपैयाँ तिर्दै आएको हरियो प्याकेटको दूधको मूल्य ४५ रुपैयाँ पुर्याइएको छ।

बढेको मूल्यबाट ४ रुपैयाँ किसान तथा २ रुपैंयाँ उद्योगमा जाने संस्थानले बताएको छ।

You may also Like this

थप समाचार

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति
सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सल ...

५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० ...

नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)
नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)

काठमाडौँ । केशब पौडेलको प्रस्तुतीमा नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा आएको छ । गायिका देबी घर्ति र गायक बिक्रम ...

अम्बिका गुरुङको शब्दमा नयाँ गीत माया लगाई बजारमा (भिडियो)
अम्बिका गुरुङको शब्दमा नयाँ गीत माया लगाई बजारमा (भिडियो)

काठमाडौं – पछिल्लो समयकी सक्रिय गीतकार अम्बिका गुरुङको शब्द शृजनामा अर्को नयाँ गीत माया लगाइको भिडियो सार्वजनिक गरिएको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...