मेस्सीको ह्याट्रिक, बार्सिलोना विजयी

२०७४ भदौ २५ गते १०:३९ मा प्रकाशित


messi-hatric२५ भाद्र, बार्सिलोना । लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतले क्याटालान डर्बीमा एस्पानियोललाई हराउँदै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा पुगेको छ ।

लियोनेल मेस्सीले खेलको २६, ३५ र ६७ औँ गोल गरेका थिए । अर्जेन्टिनी फरवार्डको बार्सिलोनाका लागि यो ३८ औँ ह्याट्रिक हो ।

खेलको अन्त्यतिर जेरार्ड पिके र लुइस सुवारेजले एक–एक गोल थपेपछि बार्सिलोना ५–० ले विजयी भयो ।

विश्वकै दोस्रो महंगो खेलाडी ओसमान डेम्बेले खेलको दोस्रो हाफमा मैदानमा प्रवेश गरेका थिए । १३।५५ करोड युरोमा बार्सिलोना भित्रिएका डेम्बेलेले सुवारेजको गोलको अवसर सृजना गरेका थिए ।

ला लिगामा हालसम्म शतप्रतिशत नतिजा निकाल्ने बार्सिलोना एकमात्र टोली रहेको छ ।

उता, डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ ।

You may also Like this

थप समाचार

प्रदेश प्रमुख भोलि तोकिने
प्रदेश प्रमुख भोलि तोकिने

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रि ...

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै ...

दाहाललाई उचाल्दै मधेसवादी दल !
दाहाललाई उचाल्दै मधेसवादी दल !

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठब ...

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...