मेसीले डेम्बेलेलाई यसरी सम्झाए

२०७४ भदौ ३० गते १४:०२ मा प्रकाशित


messi-dembeleबार्सिलोना, भदौ ३० । बार्सिलोनाका स्टार लियोनल मेस्सीले क्लबमा भर्खरै भित्रिएका ओसमाने डेम्बेलेको खेल प्रदर्शनको प्रशंशा गर्दै नेइमारले पनि क्लबमा सुस्त सुरुआत गरेको स्मरण गराए।

कीर्तिमानी रकममा नेइमार यो सिजन पेरिस सेन्ट जर्मन गएपछि बार्सिलोनाले डेम्बेले अनुबन्ध गरेको थियो। ला लिगाको ‘डेब्यू’ खेलमै उत्कृष्ट खेल कौशल देखाउका डेम्बेले युभेन्ट्सविरुद्ध च्याम्पियन्स लिग समूह चरणको खेलमा भने केही संघर्ष गरिरहेका देखिन्थे।

युभेन्ट्सलाई बार्साले ३–० ले हराए पछि मेस्सीले डेम्बेलेलाई हौसला दिँदै बिस्तारै खेलमा गति लिइने बताएको अनतर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाइएको छ।

डेम्बेले पनि विस्तारै लय समात्नेमा आशावादी देखिएका मेस्सीले सुरुआती दिनमा ब्राजिलियन स्टार नेयमारलाई पनि कठिन परिस्थिति गुजारेको बताए। बार्सिलोनाबाट विस्तारै लय समात्दै गएपछि नेयमार विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक बन्न सफल भएका थिए। मेसीले फ्रान्सेली डेम्बेले पनि आफूलाई त्यसरीनै अघि बढाउँदै लगे नेइमारमा जस्तै सम्भावना रहेको बताएका छन्। -एजेन्सी

You may also Like this

थप समाचार

कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते
कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते

कालीकोट – म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामा ...

चलचित्र फिक्काको उत्साहजनक व्यापार
चलचित्र फिक्काको उत्साहजनक व्यापार

काठमाडौँ । चलचित्र फिक्काले पहिलो दिन उत्साहजनक व्यापार सुरु गरेको छ। सोचे भन्दा धेरै नै बढी राम्रो प्रतिकृया पाएको चलचित्रक ...

बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)
बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)

काठमाडौ । आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर ...

राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै
राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै

२८ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्री र रा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...