शैक्षिक मेलामा विद्यार्थी नल्याएको भन्दै स्टल बहिस्कार !

२०७४ असार २५ गते १६:३६ मा प्रकाशित


tanab२५ असार । विराटनगरमा चलिरहेको शैक्षिक मेलामा आयोजकले विद्यार्थी नल्याएको भन्दै विभिन्न शैक्षिक संस्थाहरूले स्टल बहिस्कार गरेका छन् । आयोजकले १० हजार बिद्यार्थी ल्याउने भनेर मोटो रकम लिएको भन्दै स्टलमा बसेकाहरुले मेला बहिस्कार गरेर बाहिर निस्किएका छन् ।

कार्यक्रमको आयोजना माउन्टेन टेलिभिजनले गरेको हो । मेला आज र भोलि आयोजना गर्ने भनिए तापनि विद्यार्थीहरूको उपस्थिति नभएपछि स्टल राखेका शैक्षिक संस्थाहरूले बहिस्कार गरेका छन् ।

यसै गरि पछिल्लो अपडेट अनुसार भोलि तोकिए बमोजिमको बिद्यार्थी ल्याउने आयोजकसंग सहमति पछि मेला फेरि सुरु भएको छ ।

You may also Like this

थप समाचार

देउवाले दुई राज्यमन्त्रीले खुवाए सपथ
देउवाले दुई राज्यमन्त्रीले खुवाए सपथ

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले राप्रपा प ...

एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)
एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौंले एसईई सम्मान तथा शुभकामना आदान&nda ...

न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति
न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति

काठमाडौँ । राहत शिक्षक समिति काठमाण्डौले शनिबार उत्तर पूर्वी भेगीय समिति गठन गरेको छ । केन्द्रीय राहत शिक्षक समिति संयोजक खे ...

२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे
२ नम्बर प्रदेशका मतदाता मतदान गर्न घरतिर लागे

विराटनगर, भदौ ३० । विराटनगरमा बस्दै आइरहेका सप्तरी, सिरहा र धनुषा जिल्ला स्थायी बासिन्दा मतदान गर्न आ–आफ्ना पुख्र्यौली ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...