नायिकाबाट गायिका बन्ने लहरमा मिरा (फोटो फिचर)

२०७३ मंसिर २३ गते १७:१० मा प्रकाशित


meera gurungपछील्लो समय नेपाली नायिकाहरु गायनमा पनि सकृय हुन थालेका छन । यही क्रमलाई पछ्छ्याउदै गुरुङ चलचित्रकी चर्चित नायिका मिरा गुरुङ अब गायिकामा पनि फड्को मारेकी छिन् । आधा दर्जन गुरुङ चलचित्रकी नायिका तथा अमेरिकन नेपाली कलाकार संघको भ्वाईस प्रेसीडेण्ट समेत रहेकी मिरा गुरुङ 'गुरुङ कि छोरी' गीत मार्फत गायनमा प्रबेश गरेकी हुन ।meera gurung 1गुरुङ चलचित्रको 'उत्कृष्ट नायिका'को अवार्ड समेत हात पारीसकेकी मिराले यस् गीतमा लोक र गुरुङ भाषा फ्युजन गरेकी छिन् । झन्डै १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी मिरा गुरुङको यस् म्युजिक भिडियोमा गुरुङ कल्चर र लोक परिबेशलाई देखाउन खोजेकी छन् । भिडियोलाई पोखराको बिभिन्न रमणिय स्थानहरुमा छाँयांकन गरिएको छ ।meera gurung 2मिन बहादुर तामङको रचना , सन्तोष प्रगाढको संगीतमा, राकेश ओली तथा नरेन्द्र बियोगीको एरेन्ज तथा मिक्सिङ रहेको यस् गीतको म्युजिक भिडियोमा गुरुङ चलचित्रमा आफ्नो स्थान जमाईसक्नु भएका नायक सुनिल गुरुङलाई पनि देख्न सकिनेछ । पोखरामै एक दसक भन्दा धेरै समय देखी डान्स कोरियोग्राफी गराईरहनुभएका कोरियोग्राफर सुवाश राइले यस् भिडियोको कोरियोग्राफि गर्नुभएको छ ।meera gurung 4आर्टिस्टनेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस् म्युजिक भिडियोको निर्देशन नव ढुङेलले गरेका हुन । निर्देशक ढुङेल मिडिया, प्रोडक्सन र एजेन्सीमा सकृय संस्था आर्टिस्टनेपालका निर्देशक पनि हुन । अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले यस् भिडियोको सम्पादन गरेका छन ।

You may also Like this

थप समाचार

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन
धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत ...

विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई
विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई

काठमाडौँ । रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले पाएका छन् । उनी विश्वकपकै उत्कृष्ट खेल ...

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...