माओवादीले बादल र दीननाथलाई राष्ट्रियसभामा पठाउने, छानिए १३ उम्मेदवार

२०७४ माघ ९ गते १५:४४ मा प्रकाशित


dinanatha-badal

९ माघ, काठमाडौं । माओवादी केन्द्रले रामबहादुर थापा र दीननाथ शर्मालाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । माओवादी शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले राष्ट्रियसभाका १३ उम्मेदवार चयन गरेको छ । बादल प्रदेश ३ को खुला सदस्यको उम्मेदवार बनेका छन् भने पूर्वमन्त्री शर्मा प्रदेश ४ बाट खुला सदस्यको उम्मेदवार बनेका छन् ।

को को भए उम्मेदवार

प्रदेश १

विना पोखरेलः महिला सदस्य

प्रदेश २

शशीकला दाहाल, महिला सदस्य

प्रदेश ३

रामबहादुर थापा बादल, खुला सदस्य
गंगा पराजुली, महिला सदस्य

प्रदेश ४

दीननाथ शर्मा, खुला सदस्य
खिमकुमार विक, दलित सदस्य

प्रदेश ५

राजकुमार कुँवर, अल्पसंख्यक तथा अपाङ्ग सदस्य
चन्द्रबहादुर खड्का, खुला सदस्य

प्रदेश ६

जीवन बुढा, अल्पसंख्यक तथा अपाङ्ग सदस्य
युटुल लामा, महिला
कालीबहादुर मल्ल, खुला सदस्य

प्रदेश ७

लालीराम लोहार, दलित सदस्य
हरिराम चौधरी, खुला सदस्य

You may also Like this

थप समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिस ...

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा
प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग ...

एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग
एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लगनखेलले ललितपुरको हात्तीबनमा रहेको नवकिरण बाल आश्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । शा ...

काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा
काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine