निर्वाचन आयोगद्धारा अन्तिम मतदाता नामावली सार्वजनिक, तपाईको नाम खोज्नुहोस्

२०७४ बैशाख ४ गते १३:२९ मा प्रकाशित


election-commission-nbep[alबैशाख ४ । यही वैशाख ३१ गतेका लागि तय भएको स्थानीय निर्वाचनमा मतदात गर्नका लागि फोटोसहितको मतदाता परिचयपत्र आवश्यक पर्छ। त्यसका लागि निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता नामावलीमा नाम हुनु आवश्यक छ। के त्यसमा तपाईंको पनि नाम छ ? आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावली हेर्नुस् ।

यसका लागि आयोगको लिंकमा क्लिक गरेर आफ्ना जिल्लाभित्र गाउँपालिका वा नगरपालिका खोज्ने र त्यसमा आफ्नो वडा नम्बर छानेपछि तोकिएको विवरण भर्दै जाँदा तपाईंको नाम र सम्पूर्ण विवरण हेर्न सक्नुहुन्छ।

फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर अनिवार्य टाइप गर्नुपर्नेछ।

आयोगले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनअघि विशेष सुरक्षासहितको नयाँ मतदाता परिचयपत्र वितरण गर्दैछ।

तलको लिंकबाट आफ्नो मतदाता विवरण थाहा पाउनुहोस्ः

http://election.gov.np/election/np/bbvrs

You may also Like this

थप समाचार

घरभेटीको साटो अब सरकारलाई कोठाभाडा तिर्नुपर्ने
घरभेटीको साटो अब सरकारलाई कोठाभाडा तिर्नुपर्ने

१३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नी ...

विश्व औलो दिवसको नाराः ‘सदाका लागि औलोको अन्त्य गरौं’
विश्व औलो दिवसको नाराः ‘सदाका लागि औलोको अन्त्य गरौं’

काठमाडौं, वैशाख १२ । ‘सदाका लागि औलोको अन्त्य गरौं’ भन्ने नाराका साथ मंगलबार ९आज० विश्व औलो दिवस नेपालमा पनि विभि ...

कांग्रेस र एमालेको तानातानमा यी दुई दल !
कांग्रेस र एमालेको तानातानमा यी दुई दल !

११ वैशाख, काठमाडौं । यदि सत्तारुढ गठबन्धनले चुनावी गठबन्धन गरेमा पहिलो पार्टी बन्न सकिएला ? तीन साताअघि एमाले स्थायी कमिटी बै ...

राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत
राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत

बनेपा, वैशाख ११ । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...


धर्मराज रिमाल यसपाली फेरी आउछौ रे दाजैहाम्रो भेट हुन्छ रे दाजैगाउँघरमा यस्तै कुरा चल्छन आजभोलि तिमी आउछौ रे, ठुलो बाजागाजा सहितधेरै जन्ती अनी हसिलोअनुहार सहितहात जोड्दै बाआमालाई भेट्छौ रेसन्चो बिसन्चो सोध्छौ र ...