तपाईंको जिल्लामा कस्तो हुन्छ मतपत्र ? (हेर्नुहोस्)

२०७४ बैशाख २४ गते १५:२४ मा प्रकाशित


Election-Commission-Nepalकाठमाडौं, वैशाख २४ – तीनवटा प्रदेशमा पर्ने ३४ जिल्लामा स्थानीय तहको चुनाव आउन अब एक हप्ता मात्रै बाँकी छ । उम्मेद्वार, दलका नेता र कार्यकर्ताले प्रचार कार्यक्रमलाई तिव्रता दिएका छन् ।

उनीहरुले नमूना मतपत्र बोकेर भोट दिने तरिका पनि सिकाउँदैछन् । तर सबै मतदाताले नमूना मतपत्र हेर्न पाएका छैनन् । निर्वाचन आयोगले सबै जिल्लाको नमूना मतपत्र आफ्नो वेवसाइटमा राखेको छ ।

आफ्नो जिल्लाको नमूना मतपत्र हेर्न यहाँ जानुहोस् ।

You may also Like this

थप समाचार

जलेश्वर नगरमा राजपाका मिश्रले मारे बाजी
जलेश्वर नगरमा राजपाका मिश्रले मारे बाजी

७ असोज । जलेश्वर नगरपालिकामा राजपाका राम शंकर मिश्र प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा राजपाकै मुन्चुन देवी निर्वाचित ...

तिब्र गतिका कारण बस पल्टियो, १० जना यात्रु गम्भीर

कञ्चनपुर, असोज ७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४ ...

हरिवनमा एमालेका प्रसाई मारे बाजी
हरिवनमा एमालेका प्रसाई मारे बाजी

७ असोज, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित अधिकांश पदहरु जितेको छ । शनिबार सम्पन्न मतगणनाम ...

वीरगञ्ज महानगर को पछिल्लो अपडेट

७ असोज । वीरगञ्ज महानगरपालिका अपडेटः प्रमुख कांग्रेस -७३१४ फोरम - ६८२५ राजपा - ५२१२ एमाले - ३६५२ माओवादी - ३६४४ लो।फोरम - २५३ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...