एनएस/आईएसओ ९००१ः २०१५ द्धारा मारुती सिमेन्ट सम्मान

२०७४ कार्त्तिक ९ गते २०:२७ मा प्रकाशित


maruti cement

९ कात्तिक, काठमाडौं । मारुती सिमेन्ट क्लिंकर ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री/वितरणका लागि एनएस/आईएसओ ९००१ः २०१५ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न बनेको छ ।
मारुती सिमेन्ट ९ वर्ष अगाडि नेपाली सिमेन्ट जगतमा एउटा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।
मारुती सिमेन्टले आफ्नो गुणस्तरलाई अझ निखार्दै अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गरेको छ ।certifiy maruti

You may also Like this

थप समाचार

यि १८ अत्यावश्यक क्षेत्रमा अब हड्ताल गर्न नपाइने
यि १८ अत्यावश्यक क्षेत्रमा अब हड्ताल गर्न नपाइने

सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित ग ...

बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने
बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने

काठमाडौं, वैशाख ६ –सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।&nbs ...

कालो बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?
कालो बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?

बिरालोसँग जोडिएको केहि अशुभ अन्धविश्वास हो या सत्य यस कुरालाई लिएर प्रायः मानिसहरु अन्योलमा रहने गर्दछन् । जब कुनै बिरालोले ...

युवा राजनीति र सार्थक विकासका मानक महेश
युवा राजनीति र सार्थक विकासका मानक महेश

भक्तपुर – देशभरकै सबैभन्दा कान्छो गाविसका अध्यक्षका रुपमा २३ वर्षमै २०५४ सालको स्थानिय निर्वाचनमा निर्वाचित भएर नेपाली ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...