माओवादीलाई अहिलेसम्मकै ऐतिहासिक सफलता !

२०७४ जेष्ठ ४ गते १५:१५ मा प्रकाशित


maoist४ जेठ, काठमाडौं । माओवादीले २८३ स्थानीय तहमा तीन दर्जनमा जित निकाल्दै गर्दा अर्को ऐतिहासिक सफलता हात पारेको छ । काठमाडौं नजिकको जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीले जितेको हो । साँगाचोकगढी सिन्धुपाल्चोकका सदरमुकाम हो ।

नगरबाट प्रमुखमा अमानसिंह तामाङ ७ हजार ७ सय २९ मत ल्याएर विजयी भए । उपप्रमुखमा माओवादी केन्द्रकै जानुका पराजुली ७ हजार ७ सय २२ मत ल्याएर विजयी भइन् । पराजुली माओवादीकी युवा नेतृ हुन् ।

प्रमुखमा हारेका एमालेका सोम सापकोटाले ६ हजार २ सय ६७ मत ल्याए ।

माओवादीले अहिलेसम्म ३६ वटा स्थानीय तहमा जित हात पारेको छ । माओवादीले अझै ९ वटा स्थानीय तहमा अग्रता लिएको छ । कांग्रेसले कांग्रेसले ७० र एमालेले ७३ तहका जितेका छन् ।

You may also Like this

थप समाचार

काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार
काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यको जित सुनिश्चित भएको छ । जारी म ...

काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा
काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मत कति हो भन्ने विषयमा निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ । यसअघि संचारकर ...

पहिरोमा परी १३ जनाको ज्यान गयो
पहिरोमा परी १३ जनाको ज्यान गयो

कोलम्बो, जेठ १२ । श्रीलंकाको दक्षिणी क्षेत्रमा शुक्रबार (आज) गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अन्य कैयौ व ...

बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी
बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी

पोखरा, जेठ १२ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...