गायक मनोजराज लाई आफ्नी प्रेमिकाले धोका दिएपछि...(भिडियोसहित)

२०७४ बैशाख ४ गते १३:०४ मा प्रकाशित


subash-sir-४ बैशाख, काठमाण्डौ । नेपाली गायनक्षेत्रमा जम्दै गरेका गायक मनोजराजको निकै नै हृदयस्पर्षी एवम् मार्मिक गीत सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत उक्त भिडियो गीत रिलिज गरिएको हो ।

उक्त गीतमा शब्द संगीत क्रमशः केशवराज रसाइली र डि वी लामाको रहेको छ । यस गीतलाई पुस्कर सुनुवारले एरेन्ज गरेका छन् । छुटेपछि थाहा भयो माया कति गाढा हुदो रैछ बोलको यस गीतमा स्वर गायक मनोजराजकै रहेको छ भने निर्देशन बाबु जिम्बाको रहेको छ ।

गीतलाई विजयराजले सम्पादन गरेका छन् भने मरुभुमि नारायणले छायांकन गरेका छन् । प्रेम भावको उक्त गीतमा सुवास तिमिल्सिना, नविन, सविता र मायाको अभिनय देख्न सकिन्छ । म्युजिकभिडियो मजदुर फिल्मस् को ब्यानरमा बनेको छ ।

भिडियो:

You may also Like this

थप समाचार

नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो
नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पा ...

मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)
मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दिप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट मुम्बई ...

‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)

काठमाडौँ । म्युचअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को संयोजनमा जगत मन्दिर स्कुलको आयोजनामा ‘माफ अन्तर–विद्यालय हस ...

पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल
पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकता ठूलो मेहनतले सफल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...