माहिरालाई अझैसम्म रइसको धङधङीले छोडेन

२०७४ बैशाख १३ गते ११:०० मा प्रकाशित


mahira-khan१३ बैशाख । पाकिस्तानी अभिनेत्री माहिरा खानले अभिनय गरेको बलिउड फिल्म ‘रइस’ बक्स अफिसमा निकै सफल भयो । सो फिल्ममा उनको अभिनयलाई पनि भारतीय दर्शकले मन पराए ।

रइसमा शाहरुख खानको अपोजिटमा खेलेकी थिइन् । तर भारत र पाकिस्तानबीचको तिक्त सम्वन्धका कारण रइसको प्रमोसनका लागि माहिरा भारत आउन सकिनन् । उनले भविष्यमा अरु बलिउड फिल्ममा खेल्ने सम्भावना पनि झिने छ ।

तर, माहिरालाई भने अझैसम्म रइसको धङधङीले छोडेको रहेनछ । उनले हालै इन्स्टाग्राममा रइसको सुटिङको पहिलो दिनको तस्वीर पोष्ट गरेकी छिन् । तस्वीरमा उनी निकै सुन्दर देखिएकी छिन् ।

उनले क्याप्सन लेखेकी छिन्, ‘आजभन्दा ठिक दुई वर्षअगाडि रइसको सुटिङ सुरु भएको थियो । यो तस्वीर रइसको सेटमा खिचिएको हो ।’

You may also Like this

थप समाचार

उपत्यकामा एमालेको ५३ प्रतिशत वर्चश्व कायमै
उपत्यकामा एमालेको ५३ प्रतिशत वर्चश्व कायमै

काठमाडौं, जेठ ११ । काठमाडौं उपत्यकाका २१ मध्ये १९ स्थानीय तहको मतपरिणाम आइसकेको छ । घोषणा भएका मतपरिणामअनुसार एमालेले सबैभन्द ...

हेटौंडा उपमहानगरः रोचक प्रतिष्पर्धाका बीच प्रमुख र उपप्रमुखमा एमालेले बाजी मार्यो
हेटौंडा उपमहानगरः रोचक प्रतिष्पर्धाका बीच प्रमुख र उपप्रमुखमा एमालेले बाजी मार्यो

१० जेठ, काठमाडौं । निकै रोचक प्रतिष्पर्धाका बीच हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उमेद्बार ब ...

पोखरा–लेखनाथमा पुनः मतगणना सुचारु
पोखरा–लेखनाथमा पुनः मतगणना सुचारु

पोखरा, जेठ ८ । पोखरा–लेखनाथ महानगरपालिकामा रोकिएको मतगणना फेरि थालिएको छ । प्रमुख निर्वाचन अधिकृतसहित सबै राजनीतिक दलका ...

भोट किन्न पैसा बाँडेको आरोपमा वाणिज्यमन्त्री रोमी गौचन पक्राउ
भोट किन्न पैसा बाँडेको आरोपमा वाणिज्यमन्त्री रोमी गौचन पक्राउ

वैशाख ३० । वाणिज्यमन्त्री रोमी गौचन थकालीले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँडेको आरोप लागेपछि आक्रोशित सर्वसाधारण ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...