पूर्व कप्तान महेन्द्रसिंह धोनी विमानस्थलको भुइँमै पलेटी कसेर किन बसे ?

२०७४ बैशाख २३ गते १४:१३ मा प्रकाशित


ms-dhoniबैशाख २३ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी कति ठूला खेलाडी हुन्, त्यो सबैलाई थाहा भएकै कुरा हो। तर, उनको महानता अहिले एउटा घटनाले झनै चुलिएको छ।

उनी भर्खरै राइजिङ पूणे सनराइजर्सका दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिरको छोरा गिब्रानसँग विमानस्थलको भूइँमा पलेँटी कसेर प्लाष्टिकको गाडीसँग खेल्दै गरेका देखिएका छन्। उनको यो भिडियो सार्वजनिक भएपछि धोनीको चर्चा पुनः चुलिएको छ।

धोनी भारतीय क्रिकेटमा सर्वाधिक पैसा कमाउने खेलाडीमा पर्छन्। धोनी केही समयअगाडि आफूले क्रिकेट सिक्दा चिया पिउने गरेको खरकपुरका चियावालालाई भेट्न गएका थिए। उनी यसपालि रणजी ट्रफीको खेलमा झारखण्डका स्थानीय क्रिकेटरसँग ट्रेन स्टेशनमा क्रिकेट खेल्दै गरेको देखिएका थिए।

You may also Like this

थप समाचार

घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती
घर र कार किन्न कुमारित्व बेच्दैछिन् यी युवती

१२ जेठ, एजेन्सी । एक १८ वर्षीय युवतीले घर र कार किन्नका लागि आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छन् ।अन्तर्राष्ट्रिय संचारमाध ...

सरकारको नेतृत्व गर्न तम्सिएका देउवाका सामू यस्ता चुनौती !
सरकारको नेतृत्व गर्न तम्सिएका देउवाका सामू यस्ता चुनौती !

काठमाडौं, जेठ १२ । साढे १२ वर्षपछि सरकारको नेतृत्व गर्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका चुनौती कम छैनन् । सं ...

बेइमानहरुलाई इमानको राजनीति सिकाएँः प्रम दाहाल
बेइमानहरुलाई इमानको राजनीति सिकाएँः प्रम दाहाल

काठमाडौं, जेठ ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक बेइमानहरुलाई आफूले इमानको राजनीति गर्न सिकाएको बताएका छन् । प्रधान ...

जित र हारका कारण खोज्दै नेकपा एमाले...
जित र हारका कारण खोज्दै नेकपा एमाले...

११ जेठ, काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...