महले फिल्म ‘सत्रु गते’ निर्माण गर्दै

२०७४ असोज १ गते १३:२२ मा प्रकाशित


mahaकाठमाडौँ, असोज १ । वरिष्ठ हास्य कलाकार द्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले फिल्म ‘सत्रु गते’ निर्माण गर्ने घोषणा गरेका छन्। हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै महजोडीले ‘सत्रु गते’ फिल्म निर्माणको घोषणा गरेको हो।

कार्यक्रममा फिल्मको नाम सार्वजनिक गरिएको हो। फिल्मका निर्माता हरिवंश आचार्यले फिल्मले तराई, हिमाल र पहाडको कथा बोकेको जानकारी दिए।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौड्याल, अञ्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसकारको अभिनय रहने उनले जानकारी दिए।

किरण केसीको प्रस्तुतीमा बन्न लागेको फिल्मलाई रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेलले संयुक्त रुपमा चलचित्र निर्माण गर्नेछन्।

फिल्मको कथा हरिवंश आचार्यले स्वयं लेखेका छन् भने पटकथा आचार्य र प्रदिप भट्टराईको रहेको छ।

You may also Like this

थप समाचार

महले फिल्म ‘सत्रु गते’ निर्माण गर्दै
महले फिल्म ‘सत्रु गते’ निर्माण गर्दै

काठमाडौँ, असोज १ । वरिष्ठ हास्य कलाकार द्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले फिल्म ‘सत्रु गते’ निर्माण गर ...

मतदानको दिन सवारी साधन नचल्नुको कारण यस्तो !
मतदानको दिन सवारी साधन नचल्नुको कारण यस्तो !

३० वैशाख , काठमाडौं । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरि ...

घुस खाने नासु पक्राउ
घुस खाने नासु पक्राउ

खोटाङ, वैशाख २० – अहेवको करार पदमा जागिर लगाइदिने नाममा परीक्षार्थीबाट रकम लिएको आरोपमा जिल्ला अस्पताल खोटाङका नासु केद ...

तलब नपाएको भन्दै शिक्षकले परीक्षानै रोकेपछि...
तलब नपाएको भन्दै शिक्षकले परीक्षानै रोकेपछि...

कञ्चनपुर, वैशाख १४ । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा कम्युटर विज्ञान तथा प्रविधि अन्र्तगत भइरहेको तेस्रोे सेमेस्टरकोे अन्तिम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...