यस्तो रह्यो माफ छात्रा भलिबल प्रतियोगिताको उद्घाटन (फोटोफिचर)

२०७४ पुस १० गते २०:४७ मा प्रकाशित


Cambridge volleyball compiditon-maaf (2)

काठमाडौँ । म्युचल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजना एवं पुरानो बानेश्वरमा रहेको क्याम्ब्रिज पब्लिक हाई स्कुलको संयोजनमा दोश्रो अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिताको आईतबार क्याम्ब्रिज कै प्रांगणमा औपचारिक उद्घाटन भएको छ । पुस ११ गतेसम्म चल्ने उक्त प्रतियोगितामा १४ विद्यालयहरुले प्रतिस्पर्धा गरि रहेका छन् ।

Cambridge volleyball compiditon-maaf (1)
लिग चरणहुँदै नकआउट चरणमा प्रवेश हुने भएको हुँदा उक्त प्रतियोगिताको समय सिमालाई मध्यनजर गर्दै शनिबारबाट नै खेलको सुरुवात गरिएको थियो ।

Cambridge volleyball compiditon-maaf (3)
युवा तथा खेलकुद सचिव महेश दाहालको प्रमुख आतिथ्यतामा भएको उक्त उद्घाटन समारोहमा माफमा आवद्ध सदस्य विद्यलयका प्रिन्सिपल तथा प्रतिनिधि, शिक्षा तथा भलिबल खेल क्षेत्रका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Cambridge volleyball compiditon-maaf (6)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले कार्यक्रम प्रति सकारात्मक धारणा व्यक्त गर्नु भएको थियो भने संयोजक स्कुल क्याम्ब्रिज पब्लिक हाई स्कुलकी संस्थापक प्रिन्सिपल रीता राई दाहालले यि र यस्ता प्रतियोगिताहरुबाट विद्यार्थीहरुमा मानसिक तथा शारिरिक विकास हुन थप टेवा पुग्ने बताउनु भएको थियो । यस्तै विजयी टिमलाई नगद, ट्रफी र मेडल प्रदान गरिने उहाँले बताउनु भयो ।

Cambridge volleyball compiditon-maaf (4)
आइतबार भएको लिग चरणको खेलमा लाइसियम प्याराडाईज, क्याम्ब्रिज पब्लिक, शाम्भावी, ग्लोबल र पिस प्वाइन्ट स्कुल विजयी भएका छन् ।

Cambridge volleyball compiditon-maaf (5)

Cambridge volleyball compiditon-maaf (7)

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...